• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

गायक कृष्ण रेउलेले पाए अन्तराष्ट्रिय अवार्ड


नविन पौडेल
असोज ७, सल्यान ।
गायक कृष्ण रेउले अन्तर्रा्ष्ट्रिय अवार्डबाट सम्मानित भएको छन् ।

हालै अष्ट्रृलियामा सम्पन्न बाबा राप्ती अन्तर्रा्ष्ट्रिय अवार्ड २०१८ अन्तर्गत लोक तथा दोहोरी गायक रेउले सर्वोत्कृष्ट लोक दोहोरी गायक अवार्डबाट सम्मानित भएका हुन । सल्यान घर भएका रेउलेले राप्ती समाज अष्ट्रेलियाको आयोजनामा सम्पन्न बाबा राप्ती अन्तर्रा्ष्ट्रिय अवार्डबाट सम्मानित भएका हुन् ।

गाउंमा हल्ला चल्यो, सरर मलेवा लगायत दर्जनौं लोक तथा दोहोरी गीत गाएका गायक रेउले सम्मानित हुंदा अत्यन्त खुशी भएको बताएका छन् ।

साथै सार्वोत्कृष्ट लोक दोहोरी गायिकाको अवार्ड गायिका राधिका हमालले प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति : २०७५ असोज ७ गते आइतवार