• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

दाङमा स्कुल बस दुर्घटना हुदा २१ विद्यार्थी घाईते


पूर्ण के.सी.
असोज ८, दाङ ।

दाङमा स्कुल बस दुर्घटना हुँदा २१ जना घार्इते भएका छन् ।

जिल्लाकाे तुलसीपुरमा रहेकाे गोर्खा स्कुलको विद्यार्थी बोकेको बस हात्तीखौवामा अाज साँझ पौने पाँच बजेतिर दुर्घटना भएको हो ।

रा १ त १९९ न : को वस ट्रक लाई ओभरट्याक गर्न खोज्दा दुर्घटना भएको ईलाका प्रहरी कर्यालय तुलसीपुरले जनाएको छ ।

घाइते हरुको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : २०७५ असोज ८ गते सोमवार