• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

दाङमा टिप्पर र बस ठाेक्किदा ५ जना घाइते


लेकाली अनलाइन  
असोज ९, दाङ ।

दाङमा टिप्पर र बस एक अापसमा ठाेक्किदा पाँच जना यात्रु घाइते भएका छन् ।

घाेराहीबाट लमही तर्फ जाँदै गरेकाे रा १ ख ७३३ नम्बरको टिप्पर र पाेखरावाट तुलसीपुर  अाउदै गरेकाे ना ५ ख ३१०१ नम्बरको बस लमही-६ बेल्दमारमा ठाेक्किदा पाँच जना यात्रु घाइते भएका छन् ।

घाइतेहरुकाे लमही अस्पतालमा उपचार भैरहेकाे छ ।

प्रकाशित मिति : २०७५ असोज ९ गते मङ्गलवार