लेकाली अनलाइन
असोज ९, दाङ ।
दाङमा टिप्पर र बस एक अापसमा ठाेक्किदा पाँच जना यात्रु घाइते भएका छन् ।
घाेराहीबाट लमही तर्फ जाँदै गरेकाे रा १ ख ७३३ नम्बरको टिप्पर र पाेखरावाट तुलसीपुर अाउदै गरेकाे ना ५ ख ३१०१ नम्बरको बस लमही-६ बेल्दमारमा ठाेक्किदा पाँच जना यात्रु घाइते भएका छन् ।
घाइतेहरुकाे लमही अस्पतालमा उपचार भैरहेकाे छ ।