• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा २ हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरियाे


मिना खड्का
असोज ९, सल्यान ।

जिल्ला प्रहरी कार्यालय सल्यानले २ हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेकाे छ ।

जिल्लाकाे शारदा नगरपालिका भित्र रहेका विभिन्न बजार क्षेत्रमा प्रहरीेले अनुगमन गरि अवैध रुपमा राखिएका घरेलु मदिरा नष्ट गरेकाे हाे । जिल्ला प्रहरी कार्यालय सल्यानकाे टाेलीले केहि दिन अघि देखि मदिरा स‌ंकलन गरेर अाज नष्ट गरेकाे हाे ।

शारदा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष टाेप बहादुर थापाकाे विषेश उपस्थिती र जिल्ला स्थित पत्रकारकाे उपस्थितीमा मदिरा नष्ट गरिएकाे ।

प्रकाशित मिति : २०७५ असोज ९ गते मङ्गलवार