• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

नेपाली काँग्रेस सल्यानमा ४ पदाधिकारी चयन, सचिवमा प्रकाश भण्डारी


लेकाली अनलाइन
असोज १५, सल्यान ।

नेपाली काँग्रेस सल्यानकाे रिक्त रहेकाे पदाधिकारीले अाज पुर्णता पाएकाे छ ।

रिक्त रहेकाे चार पदाधिकारीमा सचिव, सहसचिव र दुर्इ जना सदस्य रहेका छन् । जसकाे सचिवमा नेविसंघ सल्यानका अध्यक्ष शानपा ६ निवासी प्रकाश भण्डारी चयन भएका छन् ।

त्यसैगरी सहसचिवमा छत्रेश्वरी गाउँपालिका ३ निवासी सन्ताेष सेन अाेली, सदस्यमा छत्रेश्वरी गाउँपालिका १ निवासी कालि प्रसाद भण्डारी (केबी) र दार्मा गाउँपालिका ३ निवासी रामचन्द्र केसी चयन भएका छन् ।

प्रकाशित मिति : २०७५ असोज १५ गते सोमवार