सल्यानकाे थारमारे र बागचाैरमा भेटिएका अखाद्य वस्तुहरुलार्इ नस्ट गरियाे


लेकाली अनलाइन
असोज १५, सल्यान ।

सल्यान बागचाैर नगरपालिकाकाे थारमारे बजार र बागचाैर बजारका अाइतबार फेला पारिएका वस्तु नाघेका अखाद्य वस्तु साेमबार नस्ट गरिएकाे छ ।

बजारका २५ अाेटा पसलमा अनुगमन गर्दा ९ अाेटा पसलमा भेटिएका म्याद नाघेका अखाद्य वस्तुलार्इ नगरका विभिन्न सरकारवाला व्यक्तीहरुका बिच नस्ट गरिएकाे हाे ।

हेर्नुहाेस् लिस्ट

प्रकाशित मिति : २०७५ असोज १५ गते सोमवार