• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

प्युठान र म्याग्दीमा २ जना मृत अवस्थामा फेला


असाेज १९, काठमाडौं ।

प्युठान र म्याग्दीमा बिहीबार २ जना मृत अवस्थामा फेला परेका छन् ।

प्युठान स्वर्गद्धारी नगरपालिका-९ जुरापाटास्थित माडी खोलामा हाल नाम, थर, वतन नखुलेका करीब ४० बर्षीय पुरुषको शव फेला परेको हो ।

म्याग्दी धौवलागिरी गाउँपालिका-४ लुलाङ खाम्ला बस्ने २६ बर्षीय मनबहादुर खड्का सुनार घरदेखि करीब ५० मिटर टाढा मृत्त अवस्थामा फेला परेका छन् ।

प्रकाशित मिति : २०७५ असोज १९ गते शुक्रवार