• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

केन्यामा बस दुर्घटना हुँदा ४२ जनाको मृत्यु


असोज २४, काठमाण्डौँ ।
केन्याको पश्चिमी क्षेत्रमा आज बिहानै भएको बस दुर्घटनामा ४२ जनाभन्दा बढीको मृत्यु भएको छ ।

केन्याको पश्चिमी क्षेत्रमा आज बिहानै भएको बस दुर्घटनामा ४२ जनाभन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको विदेशका सञ्चार माध्यमहरुले लेखेका छन् ।

प्रहरीका अनुसार बस राजधानी नैरोबीबाट पश्चिमी सहर काकामेगातर्फ जाँदै थियो ।

प्रकाशित मिति : २०७५ असोज २४ गते बुधवार