• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

अमेरिकामा आँधीका कारण कम्तिमा १३ जनाको मृत्यु


असोज २५, काठमाण्डौँ ।
मध्य अमेरिकामा आएको शक्तिशाली आँधीका कारण कम्तिमा १३ जनाको मृत्यु भएको छ ।

अमेरिकाको उत्तर–पश्चिम राज्य फ्लोरिडालाई सबैभन्दा धेरै प्रभावित पार्ने गरी आएको माइकेल नामक आँधीले त्यहाँको जनजीवन अस्तव्यस्त बनाएको छ ।

आँधीका कारण होन्डुरसमा ६ जना, गिकारागुवामा चार जना र एल साल्भाडोरमा तीन जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन् ।

प्रकाशित मिति : २०७५ असोज २५ गते बिहिवार