• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

दसैं अवधिभर दाङमा ३ लाख १९ हजार राजस्व संकलन


पूर्ण के.सी. कार्तिक ५, दाङ । जिल्ला ट्राफिक कार्यालय दाङका अनुसार दशैंको समयमा दाङमा चार सय बढि सवारी साधन कारवाहीमा परेका छन ।

जसबाट ३ लाख १९ हजार राजस्व संकलन भएको छ । सवारीको कागजपत्र नभएको,तिब्र गतिमा सवारी चलाउने,ओभर लोड,मापसे गरेर सवारी चलाउनेलाई कारवाहीमा उक्त राजस्व संकलन भएको हो ।

कारवाही पर्नेमा ठुला देखी साना सवारी साधन रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक ५ गते सोमवार