• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

दाङको भालुबाङमा एक युवकको शव फेला


पूर्ण के.सी. कार्तिक ७, दाङ । दाङको भालुबाङमा एक युवकको शव फेला परेको छ । पुरानो भालुबाङ बजार स्थित जय माँ दुर्गा भवानी फर्निचर पछाडी राप्ती नदीको किनारमा रहेको तटबन्ध छेउमा झुण्डी रहेको अवस्था शव फेला परेको ईप्रका भालुबाङ्ले जनाएको छ ।

शव कस्को हो, र कसरी मृत्यु भएको भन्ने बिषयमा अहिले सम्म कुनै पहिचान खुल्न नसकेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७५ कार्तिक ७ गते बुधवार