• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

उदयपुरमा महिलालाई मलमुत्र खुवाइयो


कार्तिक ८, उदयपुर ।

उदयपुरमा पशु चौपाय छाडा छोडेको आरोपमा एक महिलालाई मानव मलमुत्र खुवाइएको छ ।

छाडा पशुले बाली खाएको विवादमा  एक ७५ बर्षिय बृद्धालाई छिमेकी बक्ते राई, उनकै श्रीमती गर्भि राई र देव वहादुर राईले कुटपिट गरि मलमुत्र गर्न लगाई खुवाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक ललन कुर्मीले जानकारी दिए ।

जिउभरी दिसा लागेको अवस्थामा उजुरी दिन जिल्ला प्रहरी कार्यालय आईपुगेकी बृद्धाको छिमेकीको कुटाईबाट दाईने आँखामा गम्भिर चोट लागेको प्रहरी निरीक्षक कुर्मीको भनाई छ ।

प्रकाशित मिति : २०७५ कार्तिक ८ गते बिहिवार