• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

दाङमा अरिङ्गालको टोकाईबाट २ बालक गम्भीर घाईते


पूर्ण के.सी.
कार्तिक १३, दाङ ।

दाङमा अरिङ्गालकाे टाेकाइबाट दुर्इ बालक गम्भीर घाइते भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नं. १३ बड्हराका ७ बर्षीय भुवनेश्वर चौधरी र सोही ठाउका ६ बर्षीय सुमन कुमाल  स्थानीय खोलामा पौडी खेल्न गएकाे बेला अरिङ्गालले टोक्दा गम्भीर घाईते भएका हुन्।

घाईतेमध्ये भुवनेश्वरलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोहोलपुर रेफर गरिएको छ भने अर्का घाईते कुमालको प्रतिष्ठानमै उपचार भैईरहेको पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक १३ गते मङ्गलवार