• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

प्रधानमन्त्री निवासका २१ कुकुरको बन्ध्याकरण


कार्तिक २७, काठमाडौं ।

महानगरपालिकाले बालुवाटारस्थित प्रधानमन्त्री निवास परिसरमा रहेका सबै कुकुरलाई बन्ध्याकरण गरेको छ ।

अाजकाे नेपाल समाचारपत्र दैनिकमा खबर छ – महानगर क्षेत्रका सरकार प्रमुखदेखि उच्च ओहदामा रहेका व्यक्तिको निवास र कार्यलयलाई कुकुर व्यवस्थित क्षेत्र घोषण गर्ने योजनाअनुसार कामपाले प्रधानमन्त्री निवासभित्र रहेका २१ वटा कुकुरको बन्ध्याकरण गरेको हो ।

मनुभित्र कार्यक्रमअन्र्तगत कामपलो ती कुकुर व्यवस्थित गरेको हो ।

प्रकाशित मिति : २०७५ कार्तिक २७ गते मङ्गलवार