• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

कोरियन गायक पीएसवाई नेपाल अाउने


पूर्ण के.सी. कार्तिक ३१, दाङ । हिट गित ‘गङ्गनम स्टाइल’ का गायक पीएसवाई नेपाल आउने भएका छन्। नेपाल र कोरियाको कुटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्ष पुगेको अवसरमा कोरियाली राजदूतावासले आयोजना गर्न लागेको कार्यक्रममा आफ्नो प्रस्तुति दिन पीएसवाई नेपाल आउन लागेका हुन्।
विश्वचर्चित कोरियन गायक, -यापर तथा गीतकार पिएसवाईले ‘पिएसवाई एण्ड के–पप इन काठमाडौं’ कार्यक्रममा प्रस्तुति दिने आयोजकले बताएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १ गते शनिवार