• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

फेक आईडीको मारमा नेपाली कलाकार


पूर्ण के.सी. मंसिर २, कलाकार भुवन केसीको नाममा फेक फेसबुक अकाउन्ट खोलेर युवतीहरुलाई डेटिङको प्रस्ताव गरेका थिए । केही युवताीले नायक भुवन केसीकै अकाउन्ट ठानेर च्याटसमेत गरे । तर, अकाउन्ट भुवन केसीको नभएको खुलेपछि युवतीहरुले प्रहरीमा उजुरी दिएका थिए । तर, नक्कली अकाउन्ट खोल्ने व्यक्ति भने अहिले सम्म पक्राउ परेका छैनन्।
यता, अर्का अभिनेता आयुषमान जोशीको नाममा अकाउन्ट बनाएर युवतीहरुसँग अश्लील कुराकानी गरेको उजुरीसमेत अपराध महाशाखामा पुगेको खबर छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २ गते आइतवार