• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

दाङकाे तुलसीपुर क्षेत्रमा एक हप्ता विद्युत सेवा अवरुद्ध हुने


पूर्ण केसी
मंसिर १०, दाङ ।

दाङकाे तुलसीपुर बजार क्षेत्रमा एक हप्ता विद्युत सेवा अवरुद्ध हुने  भएकाे छ ।

मंसिर १० गते सोमवार देखी १६ गते सम्म बिहान ८ देखी बेलुका ५ बजेसम्म तुलसीपुरको बजार क्षेत्र लगाएका स्थानमा विधुत अवरुद्ध हुने नेपाल बिधुत प्राधिकरण वितरण शाखा तुलसीपुरले जनाएको छ ।

कन्डक्टर अपग्रेडिङ तथा भोल्टेज सुधार गर्नको लागि मर्मत गर्नु पर्ने भएको हुँदा झन्डै एक हप्ता सम्म विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको हो।

प्रकाशित मिति : २०७५ मङ्सिर १० गते सोमवार