• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

प्रहरीकै मिलेमतोमा तस्करी


मंसिर १२, धनगढी ।

केही दिनअघि एक घुमुवा प्रहरी र धनगढीका विभिन्न पसलमा अवैध बाटोबाट सामान ओसार्ने एजेन्टबीच भएको फोन संवाद सार्वजनिक भयो ।

आजको नागरिक दैनिकमा यो खबर छ – घुमुवा प्रहरी हवल्दार गेहन्द्र बोहरा र तस्करीका समान ओसार्ने एजेन्ट सावन गुप्ताबीच भएको कुराकानीको उक्त अडियोले प्रहरी सेटिङमा करोडौँका सामान तस्करी भइरहेको पुष्टि गरेको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १२ गते बुधवार