• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

कुसारी दाजुभाईद्वारा प्रहरी पेष्टलाई सहयाेग


फुलवारी, मंसिर १२ । पत्रकार देविराम कुसारीका दाजुभाइले अस्थाइ प्रहरी पाेष्ट दमारगाउँलाई फर्निचर तथा कार्यालय व्यव्थापनका सामाग्रि सहयाेग गरेका छन् ।
पत्रकार कुसारी, उहाका माईला भाइ नेपाली सेनामा कार्यरत झुपलाल कुसारी र अमेरिका निवासी कान्छा भाइ टिकाबहादुर कुसारीले दस हजार वरावरकाे सामाग्रि सहयाेग गर्नुभएकाे हाे । तुलसीपुर १३ दमारगाउँमा रहेकाे अस्थाई प्रहरी पाेष्टमा कार्यलय व्यवस्थापन गर्न समस्या भएका कारण सामाग्रि सहयाेग गरेकाे पत्रकार कुसारीले जानकारी दिएका छन् । कुसारी दाजुभाईले ती वाटा हेंगर, नेम ल्पेट, डाेर म्याट, टिनका पाता र पेन्टिङकाे काम गरेर सहयाेग गरेका हुन् । सहयाेग गरिएका सामाग्रि पत्रकार कुसारीले बुधवार अस्थाई पाेष्टका प्रमुख प्रहरी सहायक निरिक्षन लाल्ता प्रसाद चाैधरीलाई हस्तान्तरण गर्नुभएकाे छ । यसरी प्रहरी पाेष्टलाई सयाेग गरेकाेमा असै चाैधरीले धन्यवाद व्यक्त गर्नुभएकाे थियाे । प्रहरी पाेष्ट अाभाव वाट गुज्रिरहेकाे समयमा सहयाेग गरिएका सामाग्रिले ठुलाे सहयाेग भएकाे र माथहतका निकायलाई जानकारी गराएकाे वताउनु भयाे ।

प्रकाशित मिति : २०७५ मङ्सिर १२ गते बुधवार