• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

दाङकाे एउटा वडा आज बाट औपचारिक रुपमै हर्न निषेधित घोषणा


पूर्ण के.सी.
मंसिर १५, दाङ ।

दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ लाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ ।

धोनी प्रदुषण निउनिकरण गर्न वडालाई हर्न निषेधित घोषणा गरिएको वडा नम्बर ५ का वडा अध्यक्ष बिरेन्द्र शाहले बताए । “हामी सबैको रहर हर्न निषेधित शहर” भन्दै सन्देश मुलक र्याली सहित सरोकारवालाको बाक्लो उपस्थितिमा आज तुलसीपुर बजार परिक्रमा समेत गरिएको थियोे ।

यो नियम लागू भएसंगै वडा नम्बर ५ भित्र गुड्ने सवारी साधनले हर्न बजाउन पाउने छैनन् ।

प्रकाशित मिति : २०७५ मङ्सिर १५ गते शनिवार