• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

दाङमा प्रहरी सवार मोटरसाईकल आगलागी


पूर्ण के.सी. मंसिर २३, तुलसीपुर दाङ । ईप्रका मलवार दाङका प्रहरी सहायक निरीक्षक प्रदिप कुमार खड्का चढेको मोटरसाईकलमा आगलागी भएको छ । तुलसीपुरको जसपुरबाट पेट्रोल लगेर कार्यालय जाने क्रममा एक्कासी आगलागी हुँदा ४३ बर्षीय खड्काको दुबै खट्टा र हात जलेको ईप्रका तुलसीपुरले जनाएको छ । साथै खड्का सवार मोटरसाइकलमा पूर्णरुपमा जलेको छ। घाईते प्रहरी जवानको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भैईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २३ गते आइतवार