• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

यातायात ब्यबस्था कार्यालय दाङको प्रमुखमा के.सी. अाउदै


पूर्ण के.सी. मंसिर २५ , तुलसीपुर दाङ । तुलसीपुर उपमहानगरपालिकाका पुर्ब अधिकृत टोपेन्द्र केसी यातायात ब्यबस्था कार्यालय दाङमा प्रमुख भएर अाउने भएका छन् ।
यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेका केसी बुधबार यातायात ब्यबस्था कार्यालय दाङको कार्यालय प्रमुखको रुपमा हाँजिर हुन आउने बुझीएको छ । प्रदेश नं. ५ मुख्यमन्त्री कार्यालयको निर्णयबाट उनलाई दाङमा काज खटाएको हो ।

प्रकाशित मिति : २०७५ मङ्सिर २५ गते मङ्गलवार