• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

दाङमा बस दुर्घटना हुँदा १६ जना घाईते


पुस ६, दाङ ।

दाङ लमहीमा यात्रु बोकेको बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् ।

नेपालगन्ज बाट घोराही जादै गरेको ना ७ ख ९४०८ नम्बरको बस लमही नगरपालिका वडा नम्बर ८ सतबरियामा आज दुर्घटना हुदा बसमा सवार १६ जना यात्रु घाइते भएको प्रहरीले बताएको छ ।

घाइतेहरुको अवस्था सामान्य रहेको र अहिले लमही अस्पतालमा उपचार भैरहेको वडा प्रहरी कार्यालय लमहीले बताएको छ ।

प्रकाशित मिति : २०७५ पुष ६ गते शुक्रवार