• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

दाङ तुलसीपुरको मुक्तिनाथ बैंकले बित्तीय साक्षरता कार्यक्रम गर्यो


पुस ६, दाङ ।
मुक्तिनाथ बिकास बैंक दाङ तुलसीपुर शाखा ले जनता बैंकमा होइन बैंक जनतामा जानपर्दछ भन्ने मुल नारालाई आत्म साथ गर्दैे बित्तीय साक्षरता भन्ने मुल नाराका साथ मोडर्न लिटील हेभेन इङलीस तुलसीपुर आज २१४ औं बिधार्थी लक्षित बित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

कक्षा ११ र १२ कक्षाका बिधार्थी तथा शिक्षक शिक्षिका उपीथीत कार्यक्रममा आम्दानी खर्च, बचत, कर्जा, बजेट बिनीयोजन जस्ता बिषयमा अन्तरक्रीया मार्फत बित्तीय साक्षरताका वारेमा जानकारी गराइएको थियो। विद्यालयय संचालक समितीका अध्यक्ष यमकान्त भन्डारी को अध्यक्षता सम्पन्न कार्यक्रममा वोल्ने वक्ताहरुले वित्तिय साक्षरता कार्यक्रम अहिलेको आवश्यकता भएको बताउदै मुक्तिनाथ विकास बैकले गांउ देखि सहर सम्म, गरिव देखि धनी वर्ग विच प्रवाह गरेको सेवा सुविधा बारे चर्चा गरेका थिए । साथै बित्तिय कारोवार बैंकीङ्ग प्रणालिवाट नै गर्नको लागि सहभागिहरुलाइ अभिपे्ररीत गरीएको थियो ।

कार्यक्रमको सहजीकरण तुलसीपुर शाखाका शाखा
प्रमुख सरोज कुमार लामिछाने तथा अनुगमन अधिकृत सुनोद पौडेलले गरेका थिए।

प्रकाशित मिति : २०७५ पुष ६ गते शुक्रवार