• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

दाङ शान्तिनगरमा एक जना मृत भेटीए


पुस २४, दाङ शान्तिनगर गाउँपालिका–३ पाटेटाकुराका ४२ वर्षे डम्बर केसी नजिकैको तोरी बारीमा मृत फेला परेको ईप्रका तुलसीपुरले जनाएको छ ।
स्थानीय तेजबहादुर ओलीको तोरीबारीमा केसीको शव फेला परेको प्रहरीले बताएको छ । केसीले उच्च रक्तचापको औषधि खाने गरेको र मादक पदार्थ सेवन गरेको पाइएको बताईएको छ ।

प्रकाशित मिति : २०७५ पुष २४ गते मङ्गलवार