• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

पुस २८ गते सल्यान श्रीनगरमा पेट, छाती तथा मुटु रोग विशेषज्ञ डाक्टर आउदै


कलसी मेमोरियल हस्पीटल श्रीनगर सल्यानमा पेट, छाती तथा मुटु रोग विशेषज्ञ डाक्टर आउनेबारे सुचना ।

विगत लामो समयदेखि सल्यान श्रीनगरबाट सेवा दिदै आएको सल्यान श्रीनगरमा अबस्थित कलसी मेमोरियल हस्पीटल श्रीनगर सल्यानमा नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत पेट, छाती तथा मुटु रोग विशेषज्ञ डाक्टर श्याम कुमार विक सम्पुर्ण विशषज्ञ सेवाको साथमा यहि पुस २८ गते शनिबार आउनुहुने भएकाले समयमै आफ्नो रोगको चेकजाँच गराएर सेवाको लाभ लिनुहुन सम्पुर्ण विरामीहरुमा जानकारी गराउदछौँ ।

डाक्टरद्धारा दिइने सेवाहरु
१. ओपीडी सेवा,
२. पेट, छाती, मुटु रोगको चेकजाँच तथा उपचार ।
३. उच्च रक्तचाप, थाइराइडको उपचार ।
३. स्त्री रोग जस्तैः महिलाहरुमा तल्लो पेट दुख्ने, ढाड कम्मर दुख्ने, सेतोपानी बग्ने, महिनवारी गडबडीको उपचार ।
४. यौन रोग सम्बन्धी उपचार ।
५. नाक, कान, घाँटी सम्बन्धी उपचार ।
६. बाल रोग सेवा ।
७. छाला सम्बन्धी सम्पुर्ण रोगहरु, परिवार नियोजन सेवा ।

पुनश्चः बिरामीहरुले फोनबाट नाम दर्ता गराउन सक्नुहुनेछ ।

सम्पर्क ०८८४०००७३, ९८४७८४४८८१

प्रकाशित मिति : २०७५ पुष २४ गते मङ्गलवार