• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

दाङमा जिपको ठक्कर बाट एक बालककाे ज्यान गयो


माघ १, दाङ ।

दाङकाे लमहीमा जिपको ठक्कर बाट एक बालकको ज्यान गएको छ ।

लु १ च ८०४१ नम्बरको बोलेरो जिपले पैदल यात्रु फेदी गाउपालिकाका का ७ बर्षीया बालक हेमन्त मल्ललाइ ठक्कर दिदा उनकाे ज्यान गएको दाङ प्रहरीले जानाएकाे छ ।

अहिले सबलाई लमही अस्पतालमा राखीएको छ भने ठक्कर दिने गाडी र चालक प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

प्रकाशित मिति : २०७५ माघ १ गते मङ्गलवार