• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

क्रान्तिकारी पत्रकार संगठन दाङकाे संयाेजकमा तेजप्रसाद पाेख्रेल चयन


माघ २, दाङ ।

क्रान्तिकारी पत्रकार संगठन दाङकाे संयाेजकमा तेजप्रसाद पाेख्रेल चयन भएका छन् ।

बुधवार तुलसीपुरमा भएको भेलाले पाेख्रेलकाे संयाेजकत्वमा ११ सदस्यीय क्रान्तिकारी पत्रकार संगठन, नेपाल दाङ जिल्ला सम्मेलन अायाेजक कमिटी गठन गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी दाङका इन्चार्ज सविनकाे विशेष उपस्थितिमा र संगठनका केन्द्रीय काेषाध्यक्ष जानकी चाैधरी, संगठनका केन्द्रीय सदस्य तथा राप्ती लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयाेजक दिपेश विष्टकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०७५ माघ २ गते बुधवार