• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सम्पुर्ण बिरामीहरुकाे उपचार “कलसी मेमोरियल हस्पीटल” श्रीनगरमा सल्यानमा


विगत लामो समयदेखि सल्यान श्रीनगरबाट सेवा दिदै आएको कलसी मेमोरियल हस्पीटलमा दक्ष, अनुभवी, वरिष्ठ फिजिसियन डाक्टरहरुद्धारा प्रत्यक दिन विभिन्न खाले बिरामीहरुको चेक जाँच पछि सफल उपचार गरिन्छ ।

हामीकहाँ उपलब्ध सेवाहरु

१. २४ सै घण्टा इमर्जेन्सी सेवा ।
२. ओपीडी सेवा ।

३. फार्मेसी सेवा ।
४. एम्बुलेन्स सेवा ।

५. बिरामी रिफर सेवा ।
६. परामर्स सेवा ।

साथै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा कार्यरत पेट, छाती तथा मुटु रोग विशेषज्ञ डाक्टर श्याम कुमार विक सम्पुर्ण विशषज्ञ सेवाको साथमा प्रत्यक हप्ताको दोस्रो र चौथो सनिबार थप उत्कृष्ट बिरामीहरुको उपचार गर्नको लागी कलसी मेमोरियल हस्पीटल श्रीनगर सल्यानमा आउनुहुने भएकाले सम्पर्क राख्नुहोला ।

डाक्टर श्याम कुमार विकद्धारा दिइने सेवाहरु

१. पेट, छाती, मुटु रोगको चेकजाँच तथा उपचार ।
२. उच्च रक्तचाप, थाइराइडको उपचार ।

३. स्त्री रोग जस्तैः महिलाहरुमा तल्लो पेट दुख्ने, ढाड कम्मर दुख्ने, सेतोपानी बग्ने, महिनवारी गडबडीको उपचार ।४. यौन रोग सम्बन्धी उपचार ।
५. नाक, कान, घाँटी सम्बन्धी उपचार ।

६. बाल रोग सेवा ।
७. छाला सम्बन्धी सम्पुर्ण रोगहरु, परिवार नियोजन सेवा ।

पुनश्चः बिरामीहरुले फोनबाट नाम दर्ता गराउन सक्नुहुनेछ

सम्पर्क ०८८४०००७३, ९८४७८४४८८१

कलसी मेमोरियल हस्पीटल शारदा नगरपालिका १ कृष्ण मन्दिर अगाडी श्रीनगर, सल्यान ।

प्रकाशित मिति : २०७५ माघ ७ गते सोमवार