• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

दाङका चन्द्र शर्माकाे नयाँ गीत “आँगनीमा रन्क्यो, सहनाई घन्क्यो पञ्चेबाजा”


माघ १०, सल्यान ।

चर्चित लाेकदाेहाेरी गायक चन्द्र शर्मा र गायिका अमृता श्रीपालले “आँगनीमा रन्क्यो, सहनाई घन्क्यो पञ्चेबाजा” बाेलकाे गीत सार्वजनिक गरेका छन् ।

साकुरा मल्टी मिडिया हाउसको प्रस्तुतीमा भर्खरै मात्र उक्त गीत सार्वजनिक भएकाे हाे । गीतमा चन्द्र शर्मा र अमृता श्रीपालको आवाज रहेको छ ।

चन्द्र शर्माको शब्द, राजन ठकुरीको लय रहेको गीतकाे म्युजिक भिडियाेमा अर्जुन गीरी र सारिका केसीले अभिनय गरेका छन् ।

शंकर बिसीकाे निर्देशनमा निर्माण गरिएकाे म्युजिक भिडियाेकाे सम्पादन नविन घर्तीले गरेका छन् भने छायांकन  दुर्गा पौडेलले गरेका छन् ।

गीतकाे म्युजिक भिडियाेलाइ साकुरा मल्टी मिडिया हाउसकाे युटुब च्यानलबाट सार्वजनिक गरिएकाे छ ।

हेर्नुहाेस् भिडियाे 

प्रकाशित मिति : २०७५ माघ १० गते बिहिवार