• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

दाङ गोल्टाकुरीमा काङ्ग्रेसको बृहत् कार्यक्रम सम्पन्न


माघ १२, दाङ।

नेपाली काँग्रेस साविक गाेल्टाकुरी गाउँ इकाइकाे अायाेजनामा अाज गाेल्टाकुरीमा बृहत् कार्यक्रम सम्पन्न भएकाे छ ।

पार्टि इकाइ सभापति प्रकाशमान वलीकाे अध्यक्षता तथा पार्टि जिल्ला सभापति कृतिबहादुर खड्काकाे प्रमुख अातिथ्यमा सम्पन्न भएकाे कार्यक्रममा वाेल्ने सहभागिले अागामी दिनमा संगठित भएर सरकारका गलत कार्यकाे विराेध गर्न अाग्रह गरेका थिए ।

कार्यक्रममा विशिष्ठ अतिथि पुर्व सांसद गेहेन्द्र गिरि, बुद्धिराम भण्डारीले पार्टिमा भएरका विचलनलाई सुधारेर लैजान सवै लागिपर्नु पर्ने तर्क राखेका थिए । इकाइ सचिव कृष्ण अाचार्यकाे स्वागत मन्तव्य वाट सुरु भएकाे कार्यक्रममा महाधिवेशन प्रतिनिधि केशव अाचार्य, शुष्मा गिरी, जाेगेन्द्र विश्वकर्मा, जविस पुर्व सभापति भरत केसी, जिल्ला सचिव शंकर डागी लगाएतले बाेलेका थिए ।

ईकाई सचिव नन्दराम केसीले सहजिकरण गरेकाे कार्यक्रममा क्षेत्रिय सभापति जगतबहादुर खड्का, घणश्याम ढकाल, हेकुली सभापती शाेभाखर न्याैपाने, गाविस पुर्व अध्यक्ष शुदर्सन देवकाेटा, वडा अध्यक्ष तुलसिराम देवकाेडा, मिनकुमार देवकाेटा लगाएतले बाेलेका थिए ।

प्रकाशित मिति : २०७५ माघ १२ गते शनिवार