• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

प्रदेशीकाे कहानीलाई समेटेकाे “परदेशमा तिम्रो झल्को आउछ…” गीत सार्वजनिक


माघ २३, सल्यान ।

प्रदेशीहरुको वास्तविक कहानीलाई उत्थान गरेर एउटा नयाँ लाेकदाेहाेरी गीत सार्वजनिक भएकाे छ ।

प्रदेशीकाे काहानीलाइ समेटेर गायक हरि मगरले “परदेशमा तिम्रो झल्को आउछ…” बोलकाे लोकदोहोरी गीत बजारमा ल्याएका हुन् । गीतकाे म्युजिक भिडियाेलाइ यूएईमा छायांकन गरिएकाे छ ।

गीतमा मोहन घर्तीमगर र मिना लामाले स्वर दिएका छन् । गीतकाे शब्द संगीत हरि मगरले गरेका छन् ।

उक्त गीतकाे म्युजिक भिडियाेमा हरि मगर, अस्मि लामा, अमृत सिजाल, सरिना, गंगा कुँवर लगाएतले अभिनय गरेका छन् । म्युजिक भिडियाेकाे निर्देशन केशव कटुवालले गरेका छन् ।

हेर्नुहाेस् भिडियाे

प्रकाशित मिति : २०७५ माघ २३ गते बुधवार