माघ २४,सल्यान ।
सल्यानको पश्चिम क्षेत्रमा रहेको त्रिभुवन जनता मावि शंखपिपल च्युराले कक्षा १२ मा अध्यायनरत विद्यार्थीको लागि सुक्ष्म अभ्यास शिक्षण कार्यक्रम गरेको छ । ५ दिन सम्म चलेको उक्त कार्यक्रम समापनसँगै कक्षा १२ का विद्यार्थीलाई शिक्षण क्रियाकलापको लागि विभिन्न विद्यालमा पठाएको छ ।
समहुमा विभिजन गरि १ सय ६० भन्दा वढि शिक्षा संकायका विद्यार्थीलाई १ महिने शिक्षण अभ्यास कार्यक्रमको लागि सम्बन्धीत विद्यालयमा खटाएको प्र.अ. गुमान सिं विष्ट बताएका छन् । शिक्षण अभ्यास समबन्धी विद्यालयको प्राम्भीक शिकाई पछि आज विद्यार्थीलाई सवै विद्यालयमा पठाएको शिक्षण अभ्यास प्रमुख वसन्त कुमार शर्माले जानकारी दिए
विद्यालयका सम्बन्धीत विषयका शिक्षकहरुले शिक्षा शिकाई विषमा सामान्य अभ्यास कार्यक्रम तथा तालिमसँगै कार्यक्रम सकिएको थियो । अभ्यास शिक्षण कार्यक्रमको अन्तीम दिन आज विद्यालयका प्रधानाध्यापक र विषयगत शिक्षकहरुले धारण राखेेेेका थिए ।