• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

प्युठानमा चट्याङ लागेर दुई जनाकाे मृत्यु


माघ २६, प्युठान ।

प्युठानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार राति १० बजे जिल्लाको नौबहिनी गाउँपालिका-१ स्याउलिवाङ खारखोलामा दुईजनाको मृत्यु भएको हो । त्यसतै अन्य ३ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत २३ वर्षीय मनोज गुरूङ र २७ वर्षीय नौमती घर्ती रहेका छन् भने ७ वर्षीय तेजी पुन, ६० वर्षीय बोमबहादुर घर्ती र ६२ वर्षीय रूद्र पुन घाइते भएका हुन् ।

प्रकाशित मिति : २०७५ माघ २६ गते शनिवार