• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानकाे बयलडाँडामा शिव मन्दीरको शिलान्यास


फागुन ९, सल्यान ।

सल्यानको शारदा नगरपालिका वडा नम्बर ३ बयलडाँडामा भद्रकाली मन्दिर परिहरमा शिव मन्दीरको शिलान्यास गरिएको छ । मन्दीरको बिहीबार शारदा नगरपालिकाका प्रमुख शुरेस अधिकारीले शिलान्यास गरेका हुन् ।

शारदा नगरपालिकाको ३ लाख रुपैया अनुदानमा शिव मन्दिर निर्मान हुन लागेका हो । स्थानिय आमा समुहको अगुवाइमा मन्दिर निर्मान हुने आमा समुहका अध्यक्ष मन्जु बुढाथोकिले बताइन् ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, वडा अध्यक्ष टोप बहादुर थापा,  जनपद र शसत्र प्रहरिका प्रतिनिधी, स्थानिय जनप्रतिनिधी र स्थानियको सहभागिता थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन ९ गते बिहिवार