• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा आज र भाेली दिनैभर विद्युत सेवा बन्द


फागुन १८, सल्यान ।

सल्यानमा आज र भाेली दिनैभर विद्युत सेवा अबरुद्व हुने भएकाे छ ।

आज बिहान ८ बजेदेखि अवरुद्व भएकाे विद्युत साँझ ५ बजेसम्म बन्द हुने र भाेली पनि साेहि समयमा अवरुद्व हुने नेपाल विद्युत प्राधिकरण सल्यानले जनाएकाे छ ।

दाङ जिल्ला अन्तरगतकाे लमही-घाेराही खण्डकाे लाइनमा तार तान्ने काम भएकाेले सल्यानकाे ३३ केबी लाइन बन्द हुनेभएकाेले विद्युत अवरुद्व हुने प्राधिकरण सल्यान शाखाले एक सुचना जारी गर्दै जानकारी दिएकाे हाे ।

प्रकाशित मिति : २०७५ फाल्गुन १८ गते शनिवार