• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

अपडेट : दाङमा हाईसको ठक्कर बाट गम्भीर घाइते भएकि पैदल यात्रुको मृत्यु


फागुन १९, दाङ । दाङमा हाईसको ठक्कर बाट गम्भीर घाइते भएकि पैदल यात्रु मोतिकला डाँगीको मृत्यु भएको छ ।

घोराहीबाट तुलसीपुर आउँदै गरेको बा २ ख ९८४१ नम्बरको हाईसको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ निवासी अन्दाजी ७६ बर्षीया मोतिकला डाँगीको मृत्यु भएको  ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन १९ गते आइतवार