• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

टिपिकल लोक दोहोरी गीत ‘गाेधुली साँझैमा’ सार्वजनिक (भिडियाे सहित)


फागुन २१, सल्यान ।

एउटा टिपिकल लोक दोहोरी गीत दुधुली साँझैमा सार्वजनिक भएको छ ।

दुर्गा खत्रीले तयार पारेको उक्त गीतमा ‘कोहलपुर साैराह माझैमा, आउदै सानु भेटहुने गरेर गाेधुली साझैमा’ जस्ता शब्द राखिएको छ । गीतमा दुर्गा खत्री र विनोद बाबु केसीको आवाज रहेको छ । गीतको शब्द याबल सिंह राणले गरेका छन् ।

उक्त गीतको म्युजिक भिडियोमा केशबराज भट्ट र दुर्गा खत्रीले अभिनय गरेका छन् । गीतको छाँयाकंन र सम्पादन अनम बडुले गरेका छन् ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : २०७५ फाल्गुन २१ गते मङ्गलवार