• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

तुलसीपुरमा थारु नाच प्रतियोगिता सम्पन्न


फागुन २१, दाङ ।

उत्कृष्ट प्रतीभाको गर्नलाई पहिचान तेहि प्रतीभालाई दिने छौ सम्मान भन्ने नाराका साथ ड्रामा प्रोडक्सन एन्ड थिएटर मिडिया हाउस तुलसीपुर दाङको आयोजनामा थारु नाच प्रतियोगिता २०७५को सेलिफाईनलको लागी आज राउन्ड तुलसीपुरको बिष्णु चलचित्र मन्दिरमा सम्पन्न भएको छ ।

विभिन्न चरण पार गर्दै आज सेमिफाइनल राउन्डको लागी १६ नाच भिडेका थिए । सेमिफाइनल राउन्ड चैतमा हुने आयोजले बताएको छ ।

सामाजिक अभियन्ता एवम् थारु अगुवा ज्योति प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य आयोजक तर्फका कार्यक्रम संयोजक सुन्दर चौधरीले गरेका थिए ।  कार्यक्रमको सहजीकरण पत्रकार निता चौधरी र सुशील चौधरीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन २१ गते मङ्गलवार