• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

तुलसीपुरकाे शैलु मोबाईल हस्पिटलको शाखा बिपि चोकमा


फागुन २४, दाङ ।

तुलसीपुरमा शैलु मोबाइल हस्पिटलको शाखा बिपि चोकमा संचालन भएको छ ।

आज पसलको उदघाटन गरिएको हो । तुलसीपुर उधोग बाणिज्य संघका अध्यक्ष विरु रावतले रिवन काटेर पसलको उदघाटन गरेका हुन् ।

शैलु मोबाईल हस्पिटल नयाँ वसपार्क तुलसीपुरमा पनि यथावत रहेको र नयाँ पसले पनि ग्राहकको मन जित्ने संचालक शैलेन्द्र कुमार वलिले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन २४ गते शुक्रवार