• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सनिबार दिनैभरी दाङ र सल्यानमा विद्युत अवरुद्व हुने


चैत १, सल्यान ।

सनिबार दिनैभरी दाङ र सल्यानमा विद्युत अवरुद्व हुने भएकाे छ ।

लमही-घोराही १३२ केभी प्रसारण लाईनको लागि तार तान्ने काम भईरहेको हुदा विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले जनाएको हाे । बिहान ८ बजेदेखि साझ ५ बजे सम्म विद्युत आपुर्ति बन्द हुने तुलसीपुर वितरण केन्द्रले एक सुचना जारी गर्दै जानकारी दिएकाे हाे ।

तुलसीपुर वितरण केन्द्रले सुचना जारी गरेसँग उक्त समयमा सल्यानमा पनि विद्युत अबरुद्व हुने प्राधिकरण सल्यान शाखाका राम बाबु शाहले लेकाली अनलाइनलाइ जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ चैत्र १ गते शुक्रवार