• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

दाङकाे मेरिगोल्ड स्कुलले कक्षा १० का बिद्यार्थीलाई बिदाई गर्‍यो


चैत १, दाङ ।

मेरीगोल्ड बोर्डिङ स्कुल तुलसीपुर ७ श्रीगैले आज एक कार्यक्रमको आयोजनागरी कक्षा १० का बिधार्थीलाइ बिदाई गरेको छ ।

कक्षा ९ का बिधार्थी अमित भण्डारीको सभापतित्व एब बिधायालयका प्राचार्य वासुदेव रिजालको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
सन्देश गुराथोकीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा शिक्षिका रण्जना रिजालले बिदाइ भएर जान लागेका बिधार्थीहरुको उज्वल भबिश्यको कामना गरेकी थिइन् ।

विद्यार्थी लक्ष्मी रेग्मी मोनिका पौडेल, करुणा पराजुली लगाएतले बिधाइ मन्तब्य ब्यक्त गरेका थिए । कक्षा १० का बिधार्थीले बिध्यालयका प्रन्सिपललाइ मायको चिनो स्वरुप दराज दिएका थिए भने कार्यक्रमको सहजिकरण पुजा नेपालीले गरेकाे शिक्षक कमल पोख्रेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ चैत्र १ गते शुक्रवार