• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

दाङकाे फुलवारीमा दुर्घटना न्युनिकरणका लागि हाेडिङवाेर्ड राखियाे


चैत २ , दाङ ।

दाङकाे तुलसीपसर उप महानगरपालिका वडा नम्वर १३ फुलवारीले दुर्घटना न्युनिकरणका लागि हाेर्डिङ वाेर्ड स्थापना गरेकाे छ ।

वडा कार्यालयकाे ५० हजारकाे लागतमा राप्ती राजमार्ग अन्तरगत वडाकाे हाता भित्र पर्ने अम्रै खाेला देखि सर्यु नदी सम्म हाेर्डिङ वाेर्ड स्थापना गरेकाे वडा अध्यक्ष डम्वर वहादुर न्युपानेले जानकारी दिए ।

अस्थाई ट्रफिक प्रहरी पाेष्ट जस्पुरकाे समन्वयमा विन्न खालका १२ वटा हाेर्डिङ वाेर्ड निर्माण गरीएकाे वडा सदस्या विनाेद पाण्डेले जानकारी दिए ।

जस्पुर ट्रफिक प्रहरी प्रमुख माेहन कुमार चन्द ट्रफिक प्रहरी भुवन केसी, समाजसेवि तेजबहादुर वुढाथाेकी, वडा सचिव चन्द्रबहादुर डागी लगाएत स्थानिय युवाकाे सहभागिता रहेकाे थियाे ।

प्रकाशित मिति : २०७५ चैत्र २ गते शनिवार