• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

काठमाडौंमा भूकम्पको धक्का


चैत ४, काठमाडौं ।

काठमाडौंमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान ९ बजेर १ मिनेटमा चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।

यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र ४ गते सोमवार