• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

सल्यानी गायक तथा सर्जक विनाेद वाबू केसीले ल्याए लाेकदाेहाेरी गीत “आजै भागी जाम”


चैत ४, सल्यान ।

सल्यानी गायक तथा सर्जक विनाेद वाबू केसीले एउउा नयाँ लाेकदाेहाेरी गीत सार्वजनिक गरेका छन् ।

सल्यान दार्मा गाउँपालिका घर भएर परदेशमा गएका केसीले लाेकदाेहारी गीत “आजै भागी जाम”सार्वजनिक गरेका हुन् । गीतमा गायिका भुमिका गिरी र गायक लिलाधर खड्काको आवाज रहेकाे छ ।  गीतकाे लय तथा शब्द विनाेद वाबूकै रहेकाे छ ।

मौषम हिमालीले निर्देशन गरेकाे गीतकाे म्युजिक भिडियाेमा चक्र बम र करिश्मा ढकालले अभिनय गरेका छन् । गीतकाे बजार ब्यबस्थापन मालती डिजिटल प्रा.लिले गरेकाे छ ।

यस्ताे छ गीतकाे म्युजिक भिडियाे…

प्रकाशित मिति : २०७५ चैत्र ४ गते सोमवार