• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

मलेसियामा गएका नेपालीहरुले भने- “विप्लवमाथीकाे प्रतिबन्ध फिर्ता गर”


चैत ६, मलेसिया ।

नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाले सरकारले नेकपामाथि लगाएको प्रतिबन्धप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

राष्ट्रघात, जनघात, पछिल्लो नमुना सीके राउतजस्ता दलाललाई सरकारले काखी च्यापेर विप्लव नेकपामाथि प्रतिबन्ध लगाउनुले सरकार फासिवाद उन्मुख भएको र यसले सम्पूर्ण जनताको अधिकारमाथि हस्तक्षेप गर्दै सिङ्गो लोकतन्त्रमाथि नै प्रतिबन्ध लगाएको भन्दै तत्कालै खारेज नगरे सरकारले कडा मूल्य चुकाउनुपर्ने मोर्चाको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २०७५ चैत्र ६ गते बुधवार