• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

होली खेल्न निस्किएकी मजदुरकी छोरीको बलात्कारपछि हत्या


चैत ८, काठमाडौं ।

भारतीय मजदुरकी छोरीको तेलङ्गनामा बिहिबार होली खेल्न निस्किएका बेला बलात्कारपछि हत्या गरिएको छ ।

द हिन्दुको एक रिपोर्ट अनुसार बालिकाको काटिएको शव झाडीमा भेटिएको थियो ।

पुलिसले उनको बलात्कारपछि हत्या गरेको आशंका गरेको छ । बिहारका एक किशोरले रक्सीको मातमा बालिका बलात्कार गरेको बताइएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र ८ गते शुक्रवार