• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

होली खेल्ने क्रममा दाङमा छतबाट खसेर एक बालक गम्भिर घाइते


चैत ८, दाङ ।

दाङमा हाेली खेल्ने क्रममा छतबाट खसेर एक बालक गम्भीर घाइते भएका छन् ।

जिल्लाकाे तुलसीपुर उपमहानगरपालिका-९ अमृत टोलमा १२ वर्षीय विप्लव केसी बिहीबार होली खेल्ने क्रममा छ्तबाट खसेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमबहादुर शाहीले जिल्लाको शान्तिनगर गाउँपालिका-३ पातेटा कुरा घरभइ हाल तुलसीपुरमा कोठा भाडामा बस्दै आएका गौरी केसीका छोरा विप्लव होली खेल्ने क्रममा छतबाट लडेका थिए।

प्रकाशित मिति : २०७५ चैत्र ८ गते शुक्रवार