• २०७७ फाल्गुन १३ गते बिहिवार
  • Preeti To Unicode

सहकर्मिकाे संस्थागत तालिम सम्पन्न


चैत १७ , दाङ । सहकर्मी समाज सुर्खेतकाे अायाेजनामा समुहकालागी संस्थागत सवलीकरण तीन दिने तालिम दंगिशरण २ मा अाज सम्पन्न भएकाे छ ।

सहभागी सम्झना चाैधरीकाे अध्यक्षता तथा शान्ति दुत देविराम कुसारीकाे अाथित्यमा भएकाे तालिम समापनका सहभागिहरुले तालिमलाई व्यवहारमा प्रयाेग गर्नुपर्ने वताएका थिए ।

सहकर्मि समाजका पुनाराम पन्थि, विष्णु भण्डारी, शुनिता चाैधरी र राजकुमारी चाैधरी सहजकर्ता रहेकाे तालिममा करिव ३० जनाकाे सहभागिता रहेकाे थियाे ।

तालिम समापनका अवसरमा रुपलाल राना, जमुना पुन, लक्ष्मि घर्ती, खुमा केसी, पवित्रा केसी, अमृता पुन, लक्ष्मि पुन लगाएतले वाेल्नुभएकाे थियाे भने कार्यक्रमकाे प्रतिवेदन लक्ष्मि पुनले प्रस्तुत गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : २०७५ चैत्र १७ गते आइतवार